गण्डकी प्रदेशमा अब नयाँ सरकार बन्ने : केन्द्रमा प्रधानमन्त्री ओलीलाई अर्को झट्का

२०७८ बैशाख २६, १९: ०१ मा प्रकाशित
detail 1

२६ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वानका लागि ३ दिन समय दिएकी छन् ।

आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।

गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

Detail 2

प्रतिक्रिया दिनुहोस्