List 1

बैंक–बिमा

नबिल बैंकसंग १०० : ३५ मा बिलय हुने भयो युनाइटेड फाइनान्स

२०७७ बैशाख १७
१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । शुक्रबार दुई संस्थावीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झैता भएको हो। सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो।

माउण्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त २०७७ मंसिर ५,

मङ्सिर ५ ,काठमाडौं । हालै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बांडफांड गर्न बांकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। गत बिहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी …

List 2