List 1

समाचार

एमाले निकट युवा संघद्वारा पुत्ला दहन

२०७८ असोज २९
२९ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला जलाएका छन् । युवा संघले काठमाडौंको भृकुटीमण्डप स्थित रत्नराज्य क्याम्पस अगाडी सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश …

इञ्जिनियरिङ्ग बिद्यार्थीमाथि प्रहरीको दमन २०७८ सावन २४,

२४ साउन, काठमाडौं । च्यासल ललितपुर स्थित हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत इञ्जिनियरिङ्गका विद्यार्थीहरू माथि प्रहरीले लाठी प्रहार गर्दै दमन गरेको छ । कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले बिगत एक साता देखि आन्दोलन गर्दै आएका बिद्यार्थी माथि कलेज प्रशासन र प्रहरी …

List 2