List 1

कर्णाली प्रदेश

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

२०७८ बैशाख १२
१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने २०७७ पौष १०,

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

List 2