अर्थ
माउण्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
मङ्सिर ५ ,काठमाडौं । हालै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बांडफांड गर्न बांकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। गत बिहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी …