List 1

बिज्ञान-प्रबिधि

सर्बोच्चले गरेको पदमुक्त आदेश कहिले पुग्छ सिंहदरबार ?

२०७८ जेठ ५
७ जेठ, काठमाडौं । सर्बोच्च अदालतले जेठ ६ गते गैरसांसद सात मन्त्रीलाई पदमुक्त गरेको आदेश दिएको छ। सो आदेश दिएता पनि प्रधामन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइटमा सो नाम अहिले सम्म हटाएको छैन। सामान्य तय अदालतको आदेशको पालना हुने भएता पनि ओली नेतृत्वको सरकारले आफ्नो मन्त्रिपरिषदको सुचिमा सो पदमुक्त भएको मन्त्रीहरुको …

प्रविधिको दुरुपयोग गरी आफुलाई बदनाम गराइयो : वनमन्त्री आले २०७७ फागुन २३,

काठमाडौँ २३ फागुन : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराइएको बताए। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफुले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोलेको भाषणलाई तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरिएको आरोप लगाए । उनले भने , “वर्तमान सरकार …

List 2