List 1

स्वास्थ्य

विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने : तत्काल हवाई उडानमा रोक नलगाउने

२०७८ बैशाख १३
१३ वैशाख, काठमाडौं । सरकारले विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने भएको छ। सोमबार बसेको नियमित मन्त्रीपरिषदको बैठकले यात्रुहरु माथि कडाइ गर्दै अनिबार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। सो बैठकले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान भने बन्द नगर्ने भएको छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका …

बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी २०७८ बैशाख १३,

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा यहि १६ गते बिहिबार विहान ६ बजे बाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेको हो। बन्द हुने क्षेत्रहरु : १ काठमाडौं …

List 2