सर्बोच्चले गरेको पदमुक्त आदेश कहिले पुग्छ सिंहदरबार ?

२०७८ जेठ ५, १०: ४६ मा प्रकाशित
detail 1
सर्बोच्चले गरेको पदमुक्त आदेश कहिले पुग्छ सिंहदरबार ?

७ जेठ, काठमाडौं । सर्बोच्च अदालतले जेठ ६ गते गैरसांसद सात मन्त्रीलाई पदमुक्त गरेको आदेश दिएको छ। सो आदेश दिएता पनि प्रधामन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइटमा सो नाम अहिले सम्म हटाएको छैन। सामान्य तय अदालतको आदेशको पालना हुने भएता पनि ओली नेतृत्वको सरकारले आफ्नो मन्त्रिपरिषदको सुचिमा सो पदमुक्त भएको मन्त्रीहरुको नाम हटाएका छैनन्। या त आदेशको पत्र सिंहदरबार पुगिसकेको छैन ?

Detail 2

प्रतिक्रिया दिनुहोस्