List 1

मधेश प्रदेश

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

२०७८ बैशाख १२
१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

जनकपुर–जयनगर नियमित रेल सञ्चालन गर्ने तयारीमा २०७७ कार्तिक २३,

२३ कात्तिक, काठमाडौं । जनकपुर–जयनगर रेलमार्गमा नियमित रुपमा रेल सञ्चालन गर्नका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको हो । कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति …

List 2