नबिल बैंकसंग १०० : ३५ मा बिलय हुने भयो युनाइटेड फाइनान्स

२०७७ बैशाख १७, ००: ०० मा प्रकाशित
detail 1

१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । शुक्रबार दुई संस्थावीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झैता भएको हो।

सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो।

Detail 2

प्रतिक्रिया दिनुहोस्