List 1

बाग्मती प्रदेश

१६ गतेको निषेधाज्ञाको केहि झलकहरु

२०७८ बैशाख १६
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा जारि भएको छ। सो निषेधाज्ञाको असर काठमाडौँ उपत्यकामा जनजिबनमा असर परेको छ। कोरोना भाइरस रोगको रोकथाम गर्नका निम्ति गत सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेका थिए।

बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी २०७९ फागुन १३,

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा यहि १६ गते बिहिबार विहान ६ बजे बाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेको हो। बन्द हुने क्षेत्रहरु : १ काठमाडौं …

List 2