सार्वजनिक सवारीको भाडा बढ्यो

२०७९ जेठ ३, १९: २३ मा प्रकाशित
detail 1

०३ जेठ , काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा पुन वृद्धि गरेको छ। सरकारले जेठ ४ गते देखि लागु हुनेगरी राष्ट्रियस्तरका रुटहरुमा बढाएको हो ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गरेर अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ र ढुवानी तर्फ ५ प्रतिशत सम्म भाडा बढाएको सुची सार्वजनिक गरेको हो। ।

गत शनिबार नेपाल आयल निगमले इन्धनको वृद्धि गरे लगत्तै यातायात व्यवस्था बिभागले गत चैत्र १२ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा गरेर सार्वजनिक यातायातको नयाँ भाडादर लागू गरेको हो ।

Detail 2

प्रतिक्रिया दिनुहोस्