१६ गतेको निषेधाज्ञाको केहि झलकहरु

२०७८ बैशाख १६, १६: २४ मा प्रकाशित
detail 1
१६ गतेको निषेधाज्ञाको केहि झलकहरु

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा जारि भएको छ। सो निषेधाज्ञाको असर काठमाडौँ उपत्यकामा जनजिबनमा असर परेको छ।

कोरोना भाइरस रोगको रोकथाम गर्नका निम्ति गत सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेका थिए।

Detail 2

प्रतिक्रिया दिनुहोस्