संसद पुनस्थापना : १३ दिन भित्र अधिबेशन डाक्न सर्बोच्चको आदेश

२०७७ फागुन ११, २०: ५१ मा प्रकाशित
detail 1
संसद पुनस्थापना : १३ दिन भित्र अधिबेशन डाक्न सर्बोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ। मंगलबार संबैधानिक इजलासले पुनस्थापनाको निर्णय गरे संगै १३ दिन भित्र संसदको अधिबेशन डाक्न पनि सरकारलाई आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । सो विरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Detail 2

प्रतिक्रिया दिनुहोस्