पहिलो पटक २४ घन्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु

२०७८ बैशाख १६, १७: १९ मा प्रकाशित
detail 1
पहिलो पटक २४ घन्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु

१६ वैशाख, काठमाडौं । २४ घन्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । नेपालमा पहिलो पटक २४ घण्टाको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो।

यसअघि गत कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । यहि महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

Detail 2

प्रतिक्रिया दिनुहोस्