संसदीय समितिमा सांसद सुवाल र सभापति यादव बीच नोकझोक
२०८१ पौष २५, ०२: ५७
मा प्रकाशित
२५ पुस, काठमाडौं । संसदीय समितिमा नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का सांसद प्रेम सुवाल र अन्तरास्ट्रिय तथा पर्यटन समितिका सभापति राजकिशोर यादवबीच नोकझोक भएको हो।
बिहिबार बिहान साढे ८ बजे बसेको समितिको बैठकमा नेपाल बायु सेवा निगमको ब्यबस्थापकीय बिषयमा छलफल भएको थियो।
सांसद सुवालले सत्ताधारी दलहरुलाई बोल्नलाई प्रसस्तै समय दिदा पनि आफुलाई बोल्न समय नदिएको भनेर असहमति रहेको बताए। सो पश्चात सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्