कर्पोरेट

नबिल बैंकसंग १०० : ३५ मा बिलय हुने भयो युनाइटेड फाइनान्स

१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । शुक्रबार दुई संस्थावीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झैता भएको हो। सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो।

Read More »

निर्माण सामग्रीमा मूल्य वृद्धि : निर्माण ब्यबसायी महासंघद्वारा ध्यानाकर्षण

मङ्सिर १४ , काठमाडौं । नेपालमा निर्माण सामग्रीमा मूल्य वृद्धि भएको छ। कोभिड -१९ को महामारीका बीच निर्माण सुरु हुने समय आए लगत्तै निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएको हो। नेपाल निर्माण ब्यबसायी महासंघले यस प्रति गम्भीर ध्यानाकर्षण गरेको छ। विभिन्न फलामजन्य निर्माण सामग्री , …

Read More »