Panchasil Media

गण्डकी प्रदेशमा अब नयाँ सरकार बन्ने : केन्द्रमा प्रधानमन्त्री ओलीलाई अर्को झट्का

२६ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वानका लागि ३ दिन समय दिएकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ …

Read More »

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा

२६ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन …

Read More »

शंकर पोख्रेल विरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता

२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बिरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संयुक्त रुपमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । गत बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै …

Read More »

नबिल बैंकसंग १०० : ३५ मा बिलय हुने भयो युनाइटेड फाइनान्स

१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । शुक्रबार दुई संस्थावीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झैता भएको हो। सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो।

Read More »

पहिलो पटक २४ घन्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु

१६ वैशाख, काठमाडौं । २४ घन्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । नेपालमा पहिलो पटक २४ घण्टाको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो। यसअघि गत कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । यहि महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य …

Read More »

१६ गतेको निषेधाज्ञाको केहि झलकहरु

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा जारि भएको छ। सो निषेधाज्ञाको असर काठमाडौँ उपत्यकामा जनजिबनमा असर परेको छ। कोरोना भाइरस रोगको रोकथाम गर्नका निम्ति गत सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेका थिए।          

Read More »

विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने : तत्काल हवाई उडानमा रोक नलगाउने

१३ वैशाख, काठमाडौं । सरकारले विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने भएको छ। सोमबार बसेको नियमित मन्त्रीपरिषदको बैठकले यात्रुहरु माथि कडाइ गर्दै अनिबार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। सो बैठकले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान भने बन्द नगर्ने भएको छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका …

Read More »

बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा यहि १६ गते बिहिबार विहान ६ बजे बाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेको हो। बन्द हुने क्षेत्रहरु : १  काठमाडौं …

Read More »

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

Read More »

काठमाडौँ जिल्लामा सार्वजनिक स्थलमा होलि खेल्न रोक

११ चैत, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर पुन त बढ्दै गएको हुनाले फाल्गु पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्य रुपमा …

Read More »