राजनीति

प्रविधिको दुरुपयोग गरी आफुलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौँ २३ फागुन : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराइएको बताए। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफुले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोलेको भाषणलाई तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरिएको आरोप लगाए । उनले भने , “वर्तमान सरकार …

Read More »

सांसदलाई उपत्यका नछाड्न निर्देशन

११ फागुन, काठमाडौं । नेकपाले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा प्रचण्ड माधब समुहको बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले प्रतिगामी र क्रान्तिकारी बिरुद्धको लडाई नसकेको हुनाले गर्दा सरकार पक्षबाट सतर्क रहन समेत …

Read More »

कांग्रेसद्वारा सर्बोच्चको आदेशको स्वागत

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत गरेको छ । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकोआधिकारिक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् । सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका …

Read More »

संसद पुनस्थापना : १३ दिन भित्र अधिबेशन डाक्न सर्बोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ। मंगलबार संबैधानिक इजलासले पुनस्थापनाको निर्णय गरे संगै १३ दिन भित्र संसदको अधिबेशन डाक्न पनि सरकारलाई आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको …

Read More »

प्रधानमन्त्री ओली पार्टीबाट बर्खास्त

११ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले केपी शर्मा ओलीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि पार्टीबाट बर्खास्त गरेको छ । आईतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । यस अघि नै संसद विघटन पश्चात नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर …

Read More »

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

प्रचण्ड माधब समुहलाई जनताले नपत्याउने : प्रधानमन्त्री ओली

१८ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड माधब समूह माथि जनताले नपत्याउने ठोकुवा गरे। शनिबार राजधानीमा आयोजित काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समुहलाई रत्नपार्कको फुटपाथमा औषधि बेच्ने ब्यक्तिको तुलना गर्दै सो समूह प्रति गन्तब्यमा पुग्ने कुनै एजेन्डा नभएको बताए। उनले भने …

Read More »

संखुवासभामा नेकपा (विप्लव ) र प्रहरीबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चैनपुर – ४ , मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ    गरेपछि आफुहरुले जवाफी फायरिङ गरेको जनाएको छ। विप्लव समूहका कार्यकर्ताले ५ …

Read More »

डोरमणि पौड्याल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता : ३ मन्त्रीद्वारा पदबाट राजिनामा

१० पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । त्यसैगरी शुक्रबार नै प्रदेश सरकारमा रहेका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजिनामा दिने मन्त्रीमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण …

Read More »

तीन दलले संयुक्त रुपमा संसद बिघटनको प्रतिबाद गर्ने

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा संसद विघटनको प्रतिवाद गर्ने भएका छन् । नेकपाको पहलमा आइतबार तीन दलका शिर्ष नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी …

Read More »