स्वास्थ्य

२४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडौँ — नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

Read More »

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघ्यो

असोज ३०, काठमाण्डौ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले गत २४ घण्टाको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार शुक्रबार थप २१ जनाको मृत्यु भएसंगै हालसम्मको मृतकको कुल संख्या ७१५ पुगेको हो। डाक्टर गौतमका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या …

Read More »

कोरोनाविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको छ : डा. खतिवडा

२५ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको दाबी गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए । पूर्वमन्त्री खतिवडाले …

Read More »