स्वास्थ्य

सिसडोल बासीले दिए १५ दिने अल्टिमेटम : फोहोर मैला ब्यबस्थापनमा अवरोध हुने

२६ पुस, काठमाडौँ। सिसडोल बासीले १५ दिन भित्रमा आफुहरुको माग सम्बोधन नगरे फोहोर मैलाका सवारीसाधनलाई बीच बाटोमै अवरोध गर्ने चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे मागको सम्बोधन नभएमा काठमाडौंबाट फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । …

Read More »

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

६ कात्तिक, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण भएको छ। बिगत केहि दिन देखि सामान्य रुघाखोकी लागेपछि होम आइसोलेसनमा बस्दै आएका पौडेललाई बिहिबार कोरोना पुस्टि भएको हो। मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक  प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । दाहालका …

Read More »

कोरोना हटस्पट बन्दै काभ्रेको बनेपा

४  कार्तिक , काठमाण्डौ ।बनेपा नगरपालिका काभ्रेपलान्चोक जिल्लाको कोरोना हटस्पटको रुपमा देखिएको छ। जिल्लाको कुल संक्रमित मध्ये बनेपा नगरपालिकामा मात्र ३९ प्रतिशत रहेका छन्। जिल्लामा हालसम्म एक हजार दुई सय ८४ जनामा कोरोना संक्रमण देखिए मध्ये बनेपामा मात्र पाँच सयमा देखिएको हो। हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको …

Read More »

कोरोना उपचार निजी खर्चमा गर्नपर्ने ब्यबस्था

२ कात्तिक, काठमाडौं ।   सरकारले तोकेको अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार बाहेक अन्य सर्बसाधारणले भने आफ्नो निजी खर्चमा उपचार गर्नुपर्ने  सरकारले निर्णय गरेको छ। आइतबार अति अशक्त र बिपन्न वर्गको रहेका नागरिक बाहेक अन्य सर्बसाधारणले स्वयम् आफ्नो निजी खर्चमा कोरोना परिक्षण र उपचार गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा …

Read More »

२४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडौँ — नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

Read More »

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघ्यो

असोज ३०, काठमाण्डौ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले गत २४ घण्टाको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार शुक्रबार थप २१ जनाको मृत्यु भएसंगै हालसम्मको मृतकको कुल संख्या ७१५ पुगेको हो। डाक्टर गौतमका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या …

Read More »

कोरोनाविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको छ : डा. खतिवडा

२५ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको दाबी गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए । पूर्वमन्त्री खतिवडाले …

Read More »