समाचार

काठमाडौँ जिल्लामा सार्वजनिक स्थलमा होलि खेल्न रोक

११ चैत, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर पुन त बढ्दै गएको हुनाले फाल्गु पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्य रुपमा …

Read More »

प्रविधिको दुरुपयोग गरी आफुलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौँ २३ फागुन : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराइएको बताए। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफुले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोलेको भाषणलाई तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरिएको आरोप लगाए । उनले भने , “वर्तमान सरकार …

Read More »

सांसदलाई उपत्यका नछाड्न निर्देशन

११ फागुन, काठमाडौं । नेकपाले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा प्रचण्ड माधब समुहको बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले प्रतिगामी र क्रान्तिकारी बिरुद्धको लडाई नसकेको हुनाले गर्दा सरकार पक्षबाट सतर्क रहन समेत …

Read More »

कांग्रेसद्वारा सर्बोच्चको आदेशको स्वागत

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत गरेको छ । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकोआधिकारिक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् । सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका …

Read More »

संसद पुनस्थापना : १३ दिन भित्र अधिबेशन डाक्न सर्बोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ। मंगलबार संबैधानिक इजलासले पुनस्थापनाको निर्णय गरे संगै १३ दिन भित्र संसदको अधिबेशन डाक्न पनि सरकारलाई आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको …

Read More »

पेट्रोलको मूल्य एक सय १४ पुग्यो

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आयल निगम अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको हो। निगमले २ रुपिया मूल्य वृद्धि गरि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल …

Read More »

प्रधानमन्त्री ओली पार्टीबाट बर्खास्त

११ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले केपी शर्मा ओलीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि पार्टीबाट बर्खास्त गरेको छ । आईतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । यस अघि नै संसद विघटन पश्चात नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर …

Read More »

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

सिसडोल बासीले दिए १५ दिने अल्टिमेटम : फोहोर मैला ब्यबस्थापनमा अवरोध हुने

२६ पुस, काठमाडौँ। सिसडोल बासीले १५ दिन भित्रमा आफुहरुको माग सम्बोधन नगरे फोहोर मैलाका सवारीसाधनलाई बीच बाटोमै अवरोध गर्ने चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे मागको सम्बोधन नभएमा काठमाडौंबाट फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । …

Read More »