बाग्मती प्रदेश

महाराजगंजमा एक व्यक्तिको हिडदा हिड्दै मृत्यु

२ जेठ, काठमाडौं । काठमाडौँको महाराजगंजमा एक जना व्यक्तिको बाटोमा हिडदा हिड्दै मृत्यु भएको छ। आइतबार अपरान्ह ४ बजे सेल्सबेरी बाट चुनदेवी जाने क्रममा अन्दाजी ३५ बर्ष उमेर रहेको एक अज्ञात व्यक्तिको मृत्यु भएको हो। सो ब्यबारिसे शबलाई काठमाडौँ महानगरपालिका वडा नं ३ को जनप्रतिनिधि र स्थानीय बासीको रहोबरमा प्रहरीले त्रि …

Read More »

१६ गतेको निषेधाज्ञाको केहि झलकहरु

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा जारि भएको छ। सो निषेधाज्ञाको असर काठमाडौँ उपत्यकामा जनजिबनमा असर परेको छ। कोरोना भाइरस रोगको रोकथाम गर्नका निम्ति गत सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेका थिए।          

Read More »

बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा यहि १६ गते बिहिबार विहान ६ बजे बाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेको हो। बन्द हुने क्षेत्रहरु : १  काठमाडौं …

Read More »

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

Read More »

पेट्रोलको मूल्य एक सय १४ पुग्यो

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आयल निगम अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको हो। निगमले २ रुपिया मूल्य वृद्धि गरि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल …

Read More »

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

सिसडोल बासीले दिए १५ दिने अल्टिमेटम : फोहोर मैला ब्यबस्थापनमा अवरोध हुने

२६ पुस, काठमाडौँ। सिसडोल बासीले १५ दिन भित्रमा आफुहरुको माग सम्बोधन नगरे फोहोर मैलाका सवारीसाधनलाई बीच बाटोमै अवरोध गर्ने चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे मागको सम्बोधन नभएमा काठमाडौंबाट फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

Read More »