प्रशासन–सुरक्षा

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

संखुवासभामा नेकपा (विप्लव ) र प्रहरीबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चैनपुर – ४ , मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ    गरेपछि आफुहरुले जवाफी फायरिङ गरेको जनाएको छ। विप्लव समूहका कार्यकर्ताले ५ …

Read More »

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

Read More »

शुक्रबार बाट जोर बिजोर प्रणाली हट्दै

२ पुस, काठमाडौं । शुक्रबार बाट काठमाडौँ उपत्यकामा निजि तथा सार्बजनिक सवारी साधन लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले निर्णय गरेको हो । यातायात ब्यबसायी र मजदुरसंग सहमति भए संगै भोलिबाट …

Read More »

सैंबु भैंसीपाटीमा जिप दुर्घटना : ३ घाइते

२६ मंसिर, ललितपुर । ललितपुरको सैंबु भैंसीपाटीमा शुक्रबार जिप दुर्घटना भएको छ । दुर्घटना परि ३ जना घाइते भएका छन्। नखुबाट भैंसीपाटीतर्फ आउदै गरेको बा १२ च ९१८५ नम्बरको जिप शुक्रबार बेलुकी ९ : ४५ बजे भैंसीपाटी आवास क्षेत्रको गेट अगाडी दुर्घटना भएको हो। घाइते हुनेमा चालक बर्ष ४३ को आर्यन …

Read More »

होसियार ! अब सवारी चालकले रातो बत्तिको उल्लंघन गरेमा क्लास बस्नुपर्ने

१६ मंसिर, काठमाडौं । ट्राफिक लाइटलाई उल्लंघन गरी लापरबाही रुपमा सवारी साधन चलाउनेले ट्राफिक सचेतना क्लास बस्नुपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ । ट्राफिक महाशाखाले लकडाउन अघि ट्राफिक कारबाहीमा परेका चालकहरु स्वयं …

Read More »

काठमाडौंमा सभा–जुलुस गर्न स्थानीय प्रशासनको निषेध

१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँमा सभा , जुलुस लगायत अन्य भिडभाड हुने कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै बीच सभा, जुलुस, प्रदर्शन वा विभिन्न अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ । राजनीतिक वा …

Read More »

पौष १ बाट पशुपतिनाथ मन्दिर खुल्ला हुदै

मङ्सिर १५ ,काठमाडौं । बिगत ८ महिना देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न …

Read More »

काठमाडौँ प्रहरी प्रमुखमा अशोक सिंह

मङ्सिर ५ ,काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरुको सरूवा भएको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवा अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यसअघि काठमाडौँमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई थिए ।      

Read More »