प्रदेश २

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

Read More »

जनकपुर–जयनगर नियमित रेल सञ्चालन गर्ने तयारीमा

२३ कात्तिक, काठमाडौं । जनकपुर–जयनगर रेलमार्गमा नियमित रुपमा रेल सञ्चालन गर्नका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको हो । कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति …

Read More »