प्रदेश १

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

संखुवासभामा नेकपा (विप्लव ) र प्रहरीबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चैनपुर – ४ , मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ    गरेपछि आफुहरुले जवाफी फायरिङ गरेको जनाएको छ। विप्लव समूहका कार्यकर्ताले ५ …

Read More »

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

Read More »

उदयपुर कटारीमा स्कर्पिओ दुर्घटना : ५ मृत्यु

कार्तिक २ , काठमाडौँ। उदयपुरको कटारी नगरपालिका-१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ-९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन । यसै …

Read More »