Warning: include_once(/home/onlinema/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/panchasi/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/onlinema/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php72/usr/share/pear') in /home/panchasi/public_html/wp-content/advanced-cache.php on line 22
गण्डकी प्रदेश – Panchasil Media

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा अब नयाँ सरकार बन्ने : केन्द्रमा प्रधानमन्त्री ओलीलाई अर्को झट्का

२६ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वानका लागि ३ दिन समय दिएकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ …

Read More »

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा

२६ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन …

Read More »

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

Read More »

नेकपा विप्लव समूहद्वारा नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विप्लव समूहले नेपाल बन्द सहित ५ दिने आन्दोलनको घोषणा गरेका छन्। नेकपाले आफ्नो पार्टीका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै …

Read More »

सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

पौष १४ बाट ड्राईभिंग लाइसेन्सको अनलाइन फारम खुल्ने

१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति …

Read More »

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, १७ जना घाइते

११ मंसिर, काठमाडौँ । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। म्याग्दीको बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस …

Read More »

नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात !

पोखरा  – नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा फलेका स्याउ उपभोग गरिरहेका छन्। फितलो सरकारी तयारीले नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी …

Read More »