मङ्सिर १४ , काठमाडौं । नेपालमा निर्माण सामग्रीमा मूल्य वृद्धि भएको छ। कोभिड -१९ को महामारीका बीच निर्माण सुरु हुने समय आए लगत्तै निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएको हो। नेपाल निर्माण ब्यबसायी महासंघले यस प्रति गम्भीर ध्यानाकर्षण गरेको छ। विभिन्न फलामजन्य निर्माण सामग्री , …
Read More »