अर्थ राजनीति

सामान बुकिङ्ग गर्दा ब्यबसायीले ढुवानी शुल्क तिर्नुपर्ने

१५ जेठ , काठमाडौं । ब्यबसायीहरुले माल सामानको बुकिङ्ग संगै ढुवानीको पनि भुक्तानी दिन पर्ने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल समान ढुवानी ब्यबसायी संघ , काठमाडौँ सामान ढुवानी ब्यबसायी संघ र संयुक्त समान ढुवानी ब्यबसायी संघले अहिलेको कठिन समयलाई मध्यनजर गर्दै सो व्यवस्था गरिएको जानकारी दिएको हो । …

Read More »

सार्वजनिक सवारीको भाडा बढ्यो

०३ जेठ , काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा पुन वृद्धि गरेको छ। सरकारले जेठ ४ गते देखि लागु हुनेगरी राष्ट्रियस्तरका रुटहरुमा बढाएको हो । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गरेर अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ र ढुवानी तर्फ ५ प्रतिशत सम्म भाडा बढाएको सुची …

Read More »

पेट्रोलको मूल्य एक सय १४ पुग्यो

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आयल निगम अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको हो। निगमले २ रुपिया मूल्य वृद्धि गरि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल …

Read More »

इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु

१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ। यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग …

Read More »

सरकारले कसरी उठाउँदैछ २ खर्ब २५ अर्ब आन्तरिक ऋण ?

२६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ । आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब रुपैयाँ मंगलबार उठाउँदैछ । नेपाल राष्ट्र बैंङ्कले …

Read More »