अन्य

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म घर भत्काइएको छैन

महाकवि लक्ष्मीप्रसाद देवकोटा ( बि. सं. १९६६-२०१६ ) को जन्म-घर सरकारले नभत्काएको हुनाले हालसम्म पनि सोही अवस्थामा रहेको छ । डिल्लिबजार स्थित उहाँको जन्म-घर (पिता पं. तीलमाधव देवकोटाले बनाएको डिल्लीबजार सडक नजिकको हालको “वाटुले-घर” बाट १५० मिटर उत्तर तर्फ) हालसम्म पनि सोही अवस्थामा रहेको छ। महाकविले आफ्नो जन्म-घरमा जिन्दगीको ३८ …

Read More »

इञ्जिनियरिङ्ग बिद्यार्थीमाथि प्रहरीको दमन

२४ साउन, काठमाडौं । च्यासल ललितपुर स्थित हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत इञ्जिनियरिङ्गका विद्यार्थीहरू माथि प्रहरीले लाठी प्रहार गर्दै दमन गरेको छ । कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले बिगत एक साता देखि आन्दोलन गर्दै आएका बिद्यार्थी माथि कलेज प्रशासन र प्रहरी …

Read More »

सबै तहका बोर्ड परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै तहका बोर्ड परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बेलुका बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित बोर्ड तथा अन्तरिक लगायत सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । …

Read More »