एमाले निकट युवा संघद्वारा पुत्ला दहन

२९ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला जलाएका छन् । युवा संघले काठमाडौंको भृकुटीमण्डप स्थित रत्नराज्य क्याम्पस अगाडी सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि युवा संघले सो को बिरोधमा प्रदर्शन गरेका हुन् ।

 

 

Leave a Reply